News

Vietnam, Nepal Have Great Potential for Investment and Trade Cooperation

13th May, 2019

This was the affirmation of delegates attending the Vietnam-Nepal Business Forum held by the Vietnam Chamber of Commerce and Industry on May 10 in Hanoi. Read more….


Nepali PM witnesses release of book on peace and Buddhism

13th May, 2019

Nepali Prime Minister KP Sharma Oli has witnessed the release of a bilingual book titled Nepal: Peace Is at Hand in Hanoi during his official visit to Vietnam from May 9-13. Read more….


Nepal, Vietnam agree to start direct air service, strengthen cooperation

13th May, 2019

Nepal and Vietnam have emphasized the need for establishing direct air service between the two countries and instructed the concerned Ministries to consider an Agreement on Air Services at the earliest to promote trade, investment, tourism and people-to-people contacts. Read more….


सबै बौद्ध धर्मावलम्बीले लुम्बिनीको भ्रमण गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

12th May, 2019

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली हाल भियतनामको औपचारिक भ्रमणमा हुनुहुन्छ । उहाँले भियतनाम भ्रमणकाे क्रममा सबै बौद्ध धर्मावलम्बीले लुम्बिनीको भ्रमण गर्नुपर्नेमा जोड दिनुभएको छ । Read more….


नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार सहमति

12th May, 2019

काठमाडौँ ,प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार भियतनामको प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो । Read more….


भियतनामी क्रान्ति नेपाली समाजवादी 

12th May, 2019

नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा पुर्याउन सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार यहाँस्थित प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो । Read more….


PM Oli, Vietnam NA President discuss Nepal-Vietnam ties

12th May, 2019

Prime Minister KP Sharma Oli on Saturday held a meeting with President of the National Assembly (NA) of Vietnam Nguyen Thi Kim Nagan at the parliament building. Read more….


Nepal to Organize Vesak Day Program In Lumbini To Mark Visit Nepal-2020 

12th May, 2019

Prime Minister KP Sharma Oli has called on Prime Minister of Vietnam Nguyen Xuan Phuc at the office of the Prime Minister here in Hanoi. Read more….


PM Oli urges all Buddhist followers to visit Lumbini

12th May, 2019

Prime Minister KP Oli has urged the world community to visit Nepal. Read more….


Nepal a Lucrative Destination for Investment: NCC President

12th May, 2019

Nepal Chamber of Commerce (NCC) has presented Nepal as a lucrative destination in terms of investment for Vietnam Read more….


नेपाल र भियतनामबीच भिषा तथा पासपोर्ट सम्झौतामा हस्ताक्षर

11th May, 2019

नेपाल र भियतनामबीच व्यापार र लागानीका क्रममा हुने भ्रमण भिषा तथा पासपोर्टका विषयमा भएको सम्झौतामा हस्ताक्षर भएको छ ।


भियतनाम पुगेका प्रधानमन्त्री केपी ओलीले गरे कमाल, पहिलो भ्रमणमानै वाहीवाही पाए

11th May, 2019


नेपाल र भियतनाम बीचको द्धिपक्षिय सम्बन्ध प्रबद्र्धनमा नेपाल चेम्बरको महत्वपूर्ण भूमिका

11th May, 2019

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले नेपाल र भियतनाम बीचको द्धिपक्षिय सम्बन्ध प्रबद्र्धनमा नेपाल चेम्बरको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। Read more….


भियतनामी क्रान्ति नेपाली समाजवादी र प्रजातान्त्रिक आन्दोलनका लागि पनि अभिप्रेरणाको स्रोत : प्रधानमन्त्री ओली

11th May, 2019

प्रधानमन्त्री केपी शर्मा ओलीले हो ची मिन्हले भियतनामको स्वतन्त्रतामा योगदान दिएको, सिद्धान्तमा कहिल्यै सम्झौता नगरेको, स्वतन्त्रता र न्यायको मार्गबाट कहिल्यै पछाडि नहटेको तथा उनले समाजवाद र परिवर्तनको वास्तविक अर्थ दिएको बताएका छन। Read more….


नेपाल-भियतनाम १६ बुँदे सम्झौता

11th May, 2019

नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा पुर्‍याउन सहमत भएका छन्। Read more….


Nepali people’s sentiments towards President Ho Chi Minh highlighted in Hanoi

11th May, 2019

Prime Minister of Nepal K P Sharma Oli talked about Nepali people’s sentiments towards President Ho Chi Minh and Vietnamese people while visiting the Hanoi-based Ho Chi Minh National Academy of Politics on May 10. Read more….


नेपालमा लगानी गरः राजेशकाजी

10th May, 2019

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले नेपाल र भियतनामबीचको द्धिपक्षिय सम्बन्ध प्रबद्र्धनमा नेपाल चेम्बरको महत्वपूर्ण भूमिका रहेको दर्शाएका छन् । Read more ….


PM calls for investment in Nepal

10th May, 2019

Prime Minister KP Sharma Oli has stated Nepal is a virgin land for investors. Read more….


Nepal And Vietnam Signed Bilateral Relations And Trade Increment MoU

10th May, 2019

Nepal and Vietnam have forged consensus to strengthen bilateral relations and trade increment to new heights. Read more….


Nepali PM’s visit hoped to strengthen friendship with Vietnam

8th May, 2019

The upcoming visit of Nepali Prime Minister K P Sharma Oli and his spouse to Vietnam and his attendance at the UN Day of Vesak 2019 from May 9-12 is expected to contribute to boosting friendship between the two nations in the future. Read more….


नेपाल र भियतनाम वीचको व्यापार लगानी तथा पर्यटन प्रवद्र्धन गरिने

21st March, 2019

काठमाडौं । नेपाल र भियतनाम वीचको बिद्यमान आपसी मैत्रीपूर्ण सम्वन्धलाइ थप सुदृढ गर्न दुइ मुलुक वीचको व्यापार लगानी तथा पर्यटन प्रवद्र्धनमा जोड दिनु पर्ने बताइएको छ । Read more….


Vietnam enhances relations with Nepal

20th March, 2019

New Delhi (VNA) – Vietnamese Ambassador to India, Nepal and Bhutan Pham Sanh Chau presented a letter of credentials to Nepali President Bidhya Devi Bhandari in Kathmandu on March 18. Read more….


नेपालमा जलबिद्युत परियोजनामा लगानी गर्न चेम्बरको भियतनामलाई आग्रह

20th December, 2018

थाइल्याण्ड र भियतनाम भ्रमणमा रहेको नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलले भियतनामको होचिमिंह शहरका निर्देशक तथा परराष्ट्र मामला सम्बन्धि प्रमुख माइ अन्ह थाइसंग शिष्टाचार भेटघाट गरेको छ । Read more….


नेपालको कृषि र पर्यटनमा लगानी गर्न भियतनाम सरकार तयार, नेपाली विद्यार्थीलाई बार्षिक ५ वटा छात्रबृत्ति 

13th September, 2018

भियतनाम सरकार नेपालको कृषि र पर्यटनमा लगानी गर्न इच्छुक देखिएको छ । भियतनामका राजदूत टोन्ह सिन्ह थान्हले आफ्नो ४ बर्षे कार्यकाल सकाएर स्वदेश फर्कने क्रममा नेपाल चेम्बर अफ कमर्शसँगको छलफलमा सो कुरा बताएका हुन् । Read more….


नेपालमा लगानी गर्न भियतनामलाई आग्रह

12th September, 2018

नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी गर्न भियतनामलाई आग्रह गरेको छ । नेपालको कृषि र पर्यटनमा लगानी गर्न भियतनाम सरकार तयार, नेपाली विद्यार्थीलाई बार्षिक ५ वटा छात्रबृत्ति । Read more….


Govt. moves to resurrect Nepal Business Forum

16th May, 2018

The government plans to restructure the Nepal Business Forum in a bid to breathe new life into the dormant institution. Established in 2010 to improve coordination between the government and the private sector, the forum has remained inactive for years. Read more….


विकास र सम्बृद्धिका लागि नेपाल–भियतनाम बीच सहकार्य आवश्यक छ : सचिब वैरागी

16th May, 2018

काठमाडौं, २ जेठ । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले नेपाल र भियतनाम बीचको सम्बन्ध मजबुत रहेको बताएका छन् । Read more….


Nepal – Vietnam: So far away, yet always close

10th May, 2018

On the occasion of the 43rd anniversary of Vietnam – Nepal diplomatic ties (May 15, 1975 – May 15, 2018), Dr. Rajesh Kazi Shrestha, Honorary Consul of Vietnam in Nepal granted The World & Vietnam Report an exclusive interview. Read more….


भियतनाम-लुम्बिनी सिधैं हवाईसम्पर्क कायम गराउन जोड

11th April, 2018

नेपालको लुम्विनीलाई पर्यटकीय केन्द्रको रुपमा प्रबद्र्धन गर्न भियतनामी एयरलाइन्सबाट लुम्बिनीसम्म सिधै हवाई सम्पर्क कायम गराउनुपर्नेमा जोड दिइएको छ ।Read more….


नेपाल चेम्बर र भियतनाम चेम्बरले गरे समझदारीपत्रमा हस्ताक्षर

10th April, 2018

नेपाल चेम्वर अफ कमर्स र भियतनाम चेम्वर अफ कमर्स एण्ड इन्डष्ट्रीवीच दुई पक्षीय समझदारीपत्र (कोअपरेशन एग्रिमेन्ट) मा मंगलबार हस्ताक्षर भएको छ ।Read more….


अध्यक्ष राजेशकाजीको नेतृत्वमा चेम्बरको १५ सदस्यीय टोली भियतनाम प्रस्थान

09th April, 2018

काठमाडौं, २६ चैत । भियतनाम एक्स्पोमा सहभागी हुन नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय एक प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको छ । अप्रिल ११ देखि १४ (चैत्र २८ गतेदेखि वैशाख १ गते) सम्म हुने चारदिने २८ औ भियतनाम इन्टरनेशनल ट्रेड फेयर (भियतनाम एक्स्पो)मा सहभागी हुन चेम्वरसहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।Read more….


नेपालमा लगानी गर्न भियतनामका राष्ट्रपतिलाई नेपाली उद्योगीद्वारा आग्रह

4th March, 2018

काठमाडौं । भारतको भ्रमणमा रहेका भियतनामका राष्ट्रपति त्रान दाई क्वांग समक्ष नेपालकालागि भियतनामका कन्सुल राजेशकाजी श्रेष्ठको नेतृत्वमा भारत गएको एक प्रतिनिधि मण्डलले भेट गरी द्विपक्षीय सम्बन्ध विस्तारका बारे छलफल गरेको छ । Read more.…


Vietnam, Nepal intensify court-to-court cooperation

25th November, 2017

A delegation of the Supreme People’s Court of Vietnam is paying a working visit to Nepal from November 23 to 26 with a view to exchanging experience in law making and judicial reform and seeking opportunities to boost court-to-court cooperation. Read more….


Vietnamese Chief Justice Visited Lumbini

25th November, 2017

An eleven member Judiciary Delegates of Vietnam paid visit to Lumbini today. The pilgrimage was led by H.E. Nguyen Hoa Binh, Chief Justice of the Supreme People’s Court of Vietnam and was accompanied by H.E. Ton Sinh Thanh, Ambassador of Vietnam to Nepal, Read more.…


Trade talks between Nepal-Vietnam in New Delhi

25th August, 2017

A team of entrepreneurs led by Vietnam’s Honorary Consul General for Nepal Rajesh Kaji Shrestha and Nepal-Vietnam Chamber of Commerce and Industry (NVCCI) President Deepak Malhotra held a meeting with Vietnamese Ambassador to Nepal Ton Sinh Thanhho and discussed on expanding the trade tie between Nepal and Vietnam. Read more….


नेपाल–भियतनाम व्यापारबारे छलफल, राहदानी प्रक्रिया सरलीकरण गर्न चेम्बरको आग्रह

25th August, 2017

नेपालका लागि भियतनामका वाणिज्यदूत राजेशकाजी श्रेष्ठ तथा नेपाल– भियतनाम चेम्बर अफ कमर्सका अध्यक्ष दिपक मल्होत्रासहितको व्यापारिक प्रतिनिधि मण्डलले भियतनामका राजदूत टोन सिन्ह थान्हसँग भेट गरी नेपाल–भियतनाम आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका विषयमा कुराकानी गरेको छ ।Read more….


Vietnam wants to cooperate with Nepal in agro development, tourism: Vietnam official

4th March, 2017

Addressing a programme organised in the Capital on Friday by Nepal-Vietnam Chamber of Commerce and Industry (NVCCI), Vietnam Deputy Foreign Affairs Minister said his country wants to collaborate with Nepal for the development of economic-social sector in the country.  Read more….


Vietnam culture center soon in Nepal; Vietnamese minister Chau

4th March, 2017

Speaking at a program organized in Kathmandu Assistant Minister Of foreign Affairs of Vietnam and special Envoy of prime Minister of Vietnam Pham Sanh Chau said Nepal will soon have a Vietnamese cultural center located in Kathmandu to promote Culture, Art, literature between the two countries; Nepal and Vietnam. Read more….


नेपाल र भियतनाम बीच दुई पक्षीय लगानीलगायतका बिषयमा छलफल

3rd March, 2017

शुक्रवार भियतनामका उद्यमी ब्यवसायी र नेपाली उद्यमी ब्यवसायीहरु बीच दुई पक्षिय लगानी भित्राउन सक्ने बिषयमा छलफल भएको छ । भियतनामका प्रधानमन्त्रीको सहायक परराष्ट्र मन्त्री फाम सान चाउले नेपालको पुर्वाधार, पर्यटन, कृषि, सञ्चारको क्षेत्रमा लगानी गर्न सक्ने बताउनु भयो ।


नेपाल–भियतनाम वाणिज्य संघको साधारणसभा सम्पन्न

22nd November, 2016

काठमाडौं : नेपाल–भियतनाम उद्योग वाणिज्य संघको पाँचौं वार्षिक साधारणसभा सकिएको छ । Read more….


नेपाल भियतनाम बीच ब्यापार, पर्यटन र लगानीमा जोड

21st November, 2016

आपूर्ति मन्त्री दिपक वोहराले नेपाल–भियतनाम बीच उद्योग वाणिज्य क्षेत्रमा पर्याप्त सँभावनाहरु रहेको बताउनु भएको छ । नेपाल भियतनाम उद्योग बाणिज्य संघको पाँचौं वार्षिक साधारण सभालाई सम्वोधन गदै आपूर्ति मन्त्री बोहराले बताउनु भएको हो ।


Vietnamese Ambassador pays courtesy call on PM

24th October, 2016

Non-residential Vietnamese Ambassador to Nepal Ton Sinh Thanh paid a courtesy call on Prime Minister Pushpa Kamal Dahal at the latter’s official residence in Baluwatar, Kathmandu on Monday. Read more….


प्रधानमन्त्री दाहालसँग भियतनाका राजूतको भेट

24th October, 2016

प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि भियतनाका राजदूत टोनसिङ थान्हले आज शिष्टाचार भेट गरेका छन् । Read more….


Vietnam opens Consulate General in Nepal

24th October, 2016

Vietnam’s Consulate General in Nepal went into operation on October 23 after an opening ceremony in Kathmandu, Nepal’s capital city. Speaking at the event, Vietnam’s Ambassador to Bhutan and Nepal, Ton Sinh Thanh, said Vietnam and Nepal have similarities in culture and history and the relationship between the two countries has been strengthened over the last 41 years. Read more….


भियतनामको अवैतनिक वाणिज्य दूतमा राजेशकाजी श्रेष्ठ नियुक्त

23rd October, 2016

नेपाल र भियतनाम बीचको आर्थिक सम्बन्ध अभिवृद्धि हेतु भियतनाम सरकारले डा. राजेशकाजी श्रेष्ठलाई नेपालका लागि भियतनामको अवैतनिक वाणिज्य दूतमा नियुक्त गरेको छ ।Read more….


राजेशकाजी श्रेष्ठ नेपालका लागि भियतनामको अवैतनिक वाणिज्य दूतामा नियुक्त

23rd October, 2016

नेपाल चेम्बर अफ कमर्शको अध्यक्ष राजेशकाजी श्रेष्ठ नेपालका लागि भियतनामको अवैतनिक वाणिज्य दूतमा नियुक्त हुनुभएको छ । आइतवार काठमाडौंमा वाणिज्यदूतको कार्यालय समेत स्थापना गरिएको छ । वाणिज्यदूतको कार्यालय स्थापनाभएसँगै नेपाल र भियतनामवीचको व्यापार, लगानी तथा पर्यटन उद्योगको प्रर्वद्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।