Media

नेपाल र भियतनाम वीचको व्यापार लगानी तथा पर्यटन प्रवद्र्धन गरिने

21th March, 2019

काठमाडौं । नेपाल र भियतनाम वीचको बिद्यमान आपसी मैत्रीपूर्ण सम्वन्धलाइ थप सुदृढ गर्न दुइ मुलुक वीचको व्यापार लगानी तथा पर्यटन प्रवद्र्धनमा जोड दिनु पर्ने बताइएको छ । Read more….


नेपालमा जलबिद्युत परियोजनामा लगानी गर्न चेम्बरको भियतनामलाई आग्रह

20th December, 2018

थाइल्याण्ड र भियतनाम भ्रमणमा रहेको नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलले भियतनामको होचिमिंह शहरका निर्देशक तथा परराष्ट्र मामला सम्बन्धि प्रमुख माइ अन्ह थाइसंग शिष्टाचार भेटघाट गरेको छ । Read more….


नेपालको कृषि र पर्यटनमा लगानी गर्न भियतनाम सरकार तयार, नेपाली विद्यार्थीलाई बार्षिक ५ वटा छात्रबृत्ति 

13th September, 2018

भियतनाम सरकार नेपालको कृषि र पर्यटनमा लगानी गर्न इच्छुक देखिएको छ । भियतनामका राजदूत टोन्ह सिन्ह थान्हले आफ्नो ४ बर्षे कार्यकाल सकाएर स्वदेश फर्कने क्रममा नेपाल चेम्बर अफ कमर्शसँगको छलफलमा सो कुरा बताएका हुन् । Read more….


नेपालमा लगानी गर्न भियतनामलाई आग्रह

12th September, 2018

नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी गर्न भियतनामलाई आग्रह गरेको छ । नेपालको कृषि र पर्यटनमा लगानी गर्न भियतनाम सरकार तयार, नेपाली विद्यार्थीलाई बार्षिक ५ वटा छात्रबृत्ति । Read more….


Govt. moves to resurrect Nepal Business Forum

16th May, 2018

The government plans to restructure the Nepal Business Forum in a bid to breathe new life into the dormant institution. Established in 2010 to improve coordination between the government and the private sector, the forum has remained inactive for years. Read more….


विकास र सम्बृद्धिका लागि नेपाल–भियतनाम बीच सहकार्य आवश्यक छ : सचिब वैरागी

16th May, 2018

काठमाडौं, २ जेठ । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले नेपाल र भियतनाम बीचको सम्बन्ध मजबुत रहेको बताएका छन् । Read more….


Nepal – Vietnam: So far away, yet always close

10th May, 2018

On the occasion of the 43rd anniversary of Vietnam – Nepal diplomatic ties (May 15, 1975 – May 15, 2018), Dr. Rajesh Kazi Shrestha, Honorary Consul of Vietnam in Nepal granted The World & Vietnam Report an exclusive interview. Read more….


भियतनाम-लुम्बिनी सिधैं हवाईसम्पर्क कायम गराउन जोड

11th April, 2018

नेपालको लुम्विनीलाई पर्यटकीय केन्द्रको रुपमा प्रबद्र्धन गर्न भियतनामी एयरलाइन्सबाट लुम्बिनीसम्म सिधै हवाई सम्पर्क कायम गराउनुपर्नेमा जोड दिइएको छ ।Read more….


नेपाल चेम्बर र भियतनाम चेम्बरले गरे समझदारीपत्रमा हस्ताक्षर

10th April, 2018

नेपाल चेम्वर अफ कमर्स र भियतनाम चेम्वर अफ कमर्स एण्ड इन्डष्ट्रीवीच दुई पक्षीय समझदारीपत्र (कोअपरेशन एग्रिमेन्ट) मा मंगलबार हस्ताक्षर भएको छ ।Read more….


अध्यक्ष राजेशकाजीको नेतृत्वमा चेम्बरको १५ सदस्यीय टोली भियतनाम प्रस्थान

09th April, 2018

काठमाडौं, २६ चैत । भियतनाम एक्स्पोमा सहभागी हुन नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय एक प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको छ । अप्रिल ११ देखि १४ (चैत्र २८ गतेदेखि वैशाख १ गते) सम्म हुने चारदिने २८ औ भियतनाम इन्टरनेशनल ट्रेड फेयर (भियतनाम एक्स्पो)मा सहभागी हुन चेम्वरसहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।Read more….


नेपालमा लगानी गर्न भियतनामका राष्ट्रपतिलाई नेपाली उद्योगीद्वारा आग्रह

4th March, 2018

काठमाडौं । भारतको भ्रमणमा रहेका भियतनामका राष्ट्रपति त्रान दाई क्वांग समक्ष नेपालकालागि भियतनामका कन्सुल राजेशकाजी श्रेष्ठको नेतृत्वमा भारत गएको एक प्रतिनिधि मण्डलले भेट गरी द्विपक्षीय सम्बन्ध विस्तारका बारे छलफल गरेको छ । Read more.…


Vietnam, Nepal intensify court-to-court cooperation

25th November, 2017

A delegation of the Supreme People’s Court of Vietnam is paying a working visit to Nepal from November 23 to 26 with a view to exchanging experience in law making and judicial reform and seeking opportunities to boost court-to-court cooperation. Read more….


Vietnamese Chief Justice Visited Lumbini

25th November, 2017

An eleven member Judiciary Delegates of Vietnam paid visit to Lumbini today. The pilgrimage was led by H.E. Nguyen Hoa Binh, Chief Justice of the Supreme People’s Court of Vietnam and was accompanied by H.E. Ton Sinh Thanh, Ambassador of Vietnam to Nepal, Read more.…


Trade talks between Nepal-Vietnam in New Delhi

25th August, 2017

A team of entrepreneurs led by Vietnam’s Honorary Consul General for Nepal Rajesh Kaji Shrestha and Nepal-Vietnam Chamber of Commerce and Industry (NVCCI) President Deepak Malhotra held a meeting with Vietnamese Ambassador to Nepal Ton Sinh Thanhho and discussed on expanding the trade tie between Nepal and Vietnam. Read more….


नेपाल–भियतनाम व्यापारबारे छलफल, राहदानी प्रक्रिया सरलीकरण गर्न चेम्बरको आग्रह

25th August, 2017

नेपालका लागि भियतनामका वाणिज्यदूत राजेशकाजी श्रेष्ठ तथा नेपाल– भियतनाम चेम्बर अफ कमर्सका अध्यक्ष दिपक मल्होत्रासहितको व्यापारिक प्रतिनिधि मण्डलले भियतनामका राजदूत टोन सिन्ह थान्हसँग भेट गरी नेपाल–भियतनाम आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका विषयमा कुराकानी गरेको छ ।Read more….


Vietnam wants to cooperate with Nepal in agro development, tourism: Vietnam official

4th March, 2017

Addressing a programme organised in the Capital on Friday by Nepal-Vietnam Chamber of Commerce and Industry (NVCCI), Vietnam Deputy Foreign Affairs Minister said his country wants to collaborate with Nepal for the development of economic-social sector in the country.  Read more….


Vietnam culture center soon in Nepal; Vietnamese minister Chau

4th March, 2017

Speaking at a program organized in Kathmandu Assistant Minister Of foreign Affairs of Vietnam and special Envoy of prime Minister of Vietnam Pham Sanh Chau said Nepal will soon have a Vietnamese cultural center located in Kathmandu to promote Culture, Art, literature between the two countries; Nepal and Vietnam. Read more….


नेपाल र भियतनाम बीच दुई पक्षीय लगानीलगायतका बिषयमा छलफल

3rd March, 2017

शुक्रवार भियतनामका उद्यमी ब्यवसायी र नेपाली उद्यमी ब्यवसायीहरु बीच दुई पक्षिय लगानी भित्राउन सक्ने बिषयमा छलफल भएको छ । भियतनामका प्रधानमन्त्रीको सहायक परराष्ट्र मन्त्री फाम सान चाउले नेपालको पुर्वाधार, पर्यटन, कृषि, सञ्चारको क्षेत्रमा लगानी गर्न सक्ने बताउनु भयो ।


Visit of Assistant Minister of Foreign Affairs of SR Vietnam

2nd March, 2017

Minister of Foreign Affairs of SR Vietnam Hon’ble Mr. Pham Sanh Chau visited Nepal on 2nd March 2017. Consul’s office co-operate in arranging meeting of His Excellency with Rt. Hon’ble Prime Minister of Nepal Pushpa Kamal Dahal ‘Prachand’. Read more….


नेपाल भियतनाम बीच ब्यापार, पर्यटन र लगानीमा जोड

21th November, 2016

आपूर्ति मन्त्री दिपक वोहराले नेपाल–भियतनाम बीच उद्योग वाणिज्य क्षेत्रमा पर्याप्त सँभावनाहरु रहेको बताउनु भएको छ । नेपाल भियतनाम उद्योग बाणिज्य संघको पाँचौं वार्षिक साधारण सभालाई सम्वोधन गदै आपूर्ति मन्त्री बोहराले बताउनु भएको हो ।


Vietnamese Ambassador pays courtesy call on PM

24th October, 2016

Non-residential Vietnamese Ambassador to Nepal Ton Sinh Thanh paid a courtesy call on Prime Minister Pushpa Kamal Dahal at the latter’s official residence in Baluwatar, Kathmandu on Monday. Read more….


प्रधानमन्त्री दाहालसँग भियतनाका राजूतको भेट

24th Octobe,r 2016

प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि भियतनाका राजदूत टोनसिङ थान्हले आज शिष्टाचार भेट गरेका छन् । Read more….


Vietnam opens Consulate General in Nepal

24th October, 2016

Vietnam’s Consulate General in Nepal went into operation on October 23 after an opening ceremony in Kathmandu, Nepal’s capital city. Speaking at the event, Vietnam’s Ambassador to Bhutan and Nepal, Ton Sinh Thanh, said Vietnam and Nepal have similarities in culture and history and the relationship between the two countries has been strengthened over the last 41 years. Read more….


भियतनामको अवैतनिक वाणिज्य दूतमा राजेशकाजी श्रेष्ठ नियुक्त

23rd October, 2016

नेपाल र भियतनाम बीचको आर्थिक सम्बन्ध अभिवृद्धि हेतु भियतनाम सरकारले डा. राजेशकाजी श्रेष्ठलाई नेपालका लागि भियतनामको अवैतनिक वाणिज्य दूतमा नियुक्त गरेको छ ।Read more….


राजेशकाजी श्रेष्ठ नेपालका लागि भियतनामको अवैतनिक वाणिज्य दूतामा नियुक्त

23rd October, 2016

नेपाल चेम्बर अफ कमर्शको अध्यक्ष राजेशकाजी श्रेष्ठ नेपालका लागि भियतनामको अवैतनिक वाणिज्य दूतमा नियुक्त हुनुभएको छ । आइतवार काठमाडौंमा वाणिज्यदूतको कार्यालय समेत स्थापना गरिएको छ । वाणिज्यदूतको कार्यालय स्थापनाभएसँगै नेपाल र भियतनामवीचको व्यापार, लगानी तथा पर्यटन उद्योगको प्रर्वद्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


Inauguration Ceremony of Vietnam Consulate in Nepal, 2016


Vietnam National Day, 2017


Honorary Consul of Vietnam to Nepal during his visit to Vietnam, 2018